२०८२ भाद्र ६ | Aug 22, 2025

गभर्नर पदका लागि आधा दर्जनलाई सरकारले सहिद बनायो : अर्थतन्त्र लयमा छैन – क्षेत्री ( भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ५

ललितपुर । पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बर्तमान सरकारले गभर्नर पदका लागि आधा दर्जन ब्यक्तिलाई सहिद बनाएको टिप्पणी गरेका छन् । बिजनेस पाटी संगको कुराकानीमा अर्थविद समेत रहेका क्षेत्रीले अहिले अर्थतन्त्र लयमा नरहेको पनि बताए । उनले उदघाटन र सलामीका बेला औपचारिक रुपमा सरकार भएको देखिए पनि सरकारको गतिबिधि हेर्दा बल्ल बल्ल पास मार्क दिन सकिने बताए । थप कुराकानी भिडियोमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया