२०८२ भाद्र ९ | Aug 25, 2025

गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

ललितपुर । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको मङ्गलबार दर्ता भएको रिटमा आजलाई पेसी तोकिएको छ ।

पौडेल जेठ ६ गते गभर्नर नियुक्त भएका थिए । राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति गरिएको र शैक्षिक योग्यता समेत नमिलेकाले पौडेलको निरन्तरता हुन नहुने भन्दै नियुक्ति बदर गर्न रिट निवेदकले अन्तरिम आदेश माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement