२०८२ भाद्र १६ | Sep 01, 2025

गायक प्रदिप ढकालको ‘ए कान्छी’ सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८० पुष १७
|
51 views

काठमाडौं १७ पुस २०८० -युवा गायक प्रदिप ढकालको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । विषम आर्चायको निर्देशनमा तयार भएको गीतमा गायक ढकाल र मेलिना राईको स्वर रहेको छ ।

गीतमा गायक ढकालसँगै सोनी निरौला र विपिन कार्कीले अभिनय गरेका छन् । गीतलाई इलामको कन्याममा खिचिएको हो ।आइतबार उक्त गीतको भिडियो गायक प्रदिप ढकालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement