|
|
२०८२ पुष ३
1.5k views

ललितपुर - ललितपुर । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।
विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए। रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उनले बताए।

बिजनेस पाटी