२०८२ भाद्र ६ | Aug 22, 2025

जागिर दिने र खोज्नेहरुका लागि छुट्टै पोर्टल

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १९

काठमाडौं । सरकारले रोजगार दाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत् सोझै सम्पर्क गर्ने गरी छुट्टै पोर्टल सुरु गरेको छ । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोड्ने मूल उद्देश्यका साथ सरकारले https://shramsansar.gov.np पोर्टल सुरु गरेको हो ।
उक्त पोर्टलको सुरुवातसँगै काम पाइएन र कामदार पाइएन भन्ने समस्या समाधान हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया