२०८२ आश्विन १६ | Oct 02, 2025

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीले मार्यो बाजी

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १७
|
204 views

जाजरकोट १७ मंसिर २०८१

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन्।
उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया