जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
2.6k views

ललितपुर - ललितपुर । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यो देशभरको संख्या हो ।
नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार मृतकको संख्या ५१ पुगेको बताए ।


घटनामा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube