‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ जारी (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
408 views

ललितपुर - ललितपुर । जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ सुरु गरेको छ । भृकुटीमण्डपमा हिजो बुधवार देखि सुरु भएको मेला जेठ १२ गते सम्म चल्नेछ । मेलामा ग्राहकले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक हो । थप भिडियोमा ।

 

 

 पात्रो/राशिफल  रेडियो YouTube