डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी बिच समझदारी

बिजनेस पाटी बिजनेस पाटी
|
२०८० माघ ३
|
306 views

ललितपुर - काठमाडौँ ०३ माघ २०८०-सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभाग बिच सहकार्य शुरु भएको छ।

आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस)का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो