२०८२ आश्विन १६ | Oct 02, 2025

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
510 views

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया