२०८२ भाद्र ६ | Aug 22, 2025

तपाईँको पिसाबमा खराबी त छैन? हेलचक्राई नगर्नुस् है दुःख पाइन्छ (भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १२

ललितपुर । त्यसो त सामान्य रोगमा पनि पिसाब जाँच गर्नुपर्ने हुन्छ तर प्राय शरीरको भित्री अंगको स्थिति पत्ता लगाउन पिसाब जाँच गरिन्छ । सफा, हल्का पहेंलो, पारदर्शी र थोरै गन्ध भएको पिसाब सामान्य मानिन्छ ।

तर एकदम सेतो, गाढा पहेंलो, क्षणक्षणमा पिसाब लाग्ने जस्ता लक्षणहरु देखिएमा शरीर स्वस्थ छैन भन्ने प्रस्ट हुने हुँदा युरोलोजिष्टकोमा गएर चेक जाँच गराईहाल्नु पर्ने कन्सल्ट्यान्ट युरोजिष्ट डाक्टर चन्द्र शेखर यादवको सुझाव छ । थप हेरौ बिजनेश पाटीका लागि उनी संग गरिएको यो भिडियो कुराकानीमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया