२०८२ भाद्र ६ | Aug 22, 2025

तीनकुने घटनामा ६२ जनालाई प्रतिवादी बनाएर मुद्दा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११

ललितपुर । तीनकुने घटनामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएर आइतवार मुद्धा दर्ता भएको हो भने तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया