त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.5k views

ललितपुर - काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द भएको छ ।

सबै बिमान कम्पनीहरुले बैठक पछि उठान बन्द भएको घोषणा गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति झन भयावह हुने देखिएको भन्दै विमानस्थल हुने सबै उठान हाललाई बन्द गरिएको हो ।

यतिबेला मुख्य गेट बन्द गरेर विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube