२०८२ भाद्र १७
9k views

ललितपुर । कलाकार तथा निर्माता दीपकराज गिरी र अर्का निर्माता सन्तोष सेनबीच आज बिहानै देखि फेसबुक “वार” सुरु भएको छ ।
गिरीले लेखेको एक स्टाटस सेन निर्मित चलचित्र बलिदान लक्ष्यित देखिन्छ । त्यसबाट शुरु भएको “वार” ले चलचित्र कर्मी र दर्शकबीच समेत कित्ताकाट देखिन्छ कमेन्टहरुमा । यो “वार” मा माइतीघर निर्माता रोहित अधिकारी पनि जोडिएका छन । रोहित निर्मित चलचित्र माइतीघर र सेन निर्मित बलिदान एक साथ प्रदर्शनमा आउदै छन ।



फेसबुकबाट तपाईको प्रतिक्रिया