२०८२ भाद्र ६ | Aug 22, 2025

दश वर्षपछि एउटै समयमा पुनः भूकम्पको झड्का

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२

काठमाडौँ । गोरखाको बारपाक केन्द्रविन्दू भएर गएको विनाशकारी भूकम्पको १० वर्ष पछि आज फेरि सोही समयमो भुकम्प गएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा भूकम्प गएको थियो । आज २०८२ साल वैशाख १२ गते पनि सोही समयमै अर्थात् ११ बजेर ५३ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको हो ।

शुक्रबार सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया