देशद्रोहीहरू काटिनुपर्छ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ११
|
5.5k views

ललितपुर - देशप्रति जिम्मेवार नागरिकहरू !
तिमीलाई थाहा छ ?
यसबेला देश कसले चलाइरहेको छ ?
भारतीय सरकारको दादागिरीमा तलुवा चाटेको भरमा
आफूलाई अझै कति ढाँट्छौ ?
देश यसबेला
भारतीय राजदूत
अमेरिकी राजदूतावासको चोचो मोचोमा देश चलाइरहेको छ ।
सिंहदरबार पोल्नेहरू
सर्वोच्च अदालत जलाउने देशद्रोहीहरू
राष्ट्रबैङ्क जलाउनेहरू
राष्ट्रका ऐतिहासिक धरोहरहरू
निमेष–निमेष नै स्वाहा गर्नेहरू
राष्ट्रको गौरवमय विरासतमाथि
घातमाथि घात गरिरहेका छन् ।
देशलाई लमतन्न बनाउने
देशलाई मृत्यु पोख्नेहरू
आफूमा नकाव ओढेर
देशप्रति घात प्रतिघातका चोटहरू
झन्–झन् दर्फराउँदै उठिरहेका छन् ।
देश यसबेला विभिन्न पार्टीको कलेवर
भारतीय सरकारको दानापानीमा हुर्किएकाहरू
देश के हो ? देश कसका लागि,
यो अहम् सोच उठ्नुपर्छ ।
देशघाती जुनसुकै कलेवरमा होऊन् ।
ऊ काटिनुपर्छ
ऊ छाटिनुपर्छ ।

भारतीय राजदूतावास
अमेरिकी राजदूतावासका परितोषिक
वहालवाला प्रधानमन्त्री सुशीला कार्की
विद्यार्थीहरू मारिँदा/पुलिसको गोलीले मारिएको होइन भन्दैछन्
सिंहदरबार जलाउने
अदालत जलाउने
टि.ओ.वी.का तिब्बतीयनहरू
कृत्रिम नेपाली नागरिकता बोकेर
रिवाल्वल बोकेका फोटोहरू सार्वजनिक भएका छन् ।
वारबारा फाउण्डेसनका टि.ओवीहरू देखिएका छन् ।
४० हजार टि.ओ.वी.सी.को हात/हातमा
नेपाली नागरिकता बाँडिएको हल्ला छ ।
देशद्रोहीका हरकत पुनरावृत्त भएका छन् ।

      छिमेकीको खटन पटन
      छिमेकीको स्वार्थको प्रतिमूर्ति प्रधानमन्त्री !
      विद्यार्थी मरणको छानबिन गर्नु पर्दैन ?
      म विश्वस्त भएको छु
      ओली कालीनको सत्ताकालीनताका
      प्रहरीको नालबाट
      विद्यार्थी मारिएका छैनन्
      दुर्गा प्रसाइँ चिच्याइ–चिच्याइ भनिरहेका छन् ।
      विद्यार्थी मार्ने हत्याराको खोजबिन हुनु पर्दैन ?
      देशको धरोहर बल्दै गर्दा
      देशको इतिहास नष्ट हुँदै गर्दा
      हाम्री प्रधानमन्त्री !
      तिमीमा देश दुख्दैन ?
      तिम्रो बुझी नसक्नुको मौनता
      देशद्रोहीहरू कर्याप्प झ्याप्प पारिनुपर्छ ।
      जीवनको विश्रान्ती अवसानको पूर्व सन्ध्यामा
      देशहितमा आफूलाई उभ्याएर
      जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी
      यो अहम् आफूमा रोपेर
      देशप्रति अगाधता देखाउने बेला आएको छ ।
      भारतीय सरकारको गुलामीको तावेदारीबाट
      देशले मुक्ति पाउनुपर्छ ।
      ऐतिहासिक धरोहरको विध्वंसता
      देशले बिर्सदैन
      ऐतिहासिक विरासत जलाउने धुन्धुकारीहरू
      यी सबै छानी–छानी काटिनुपर्छ ।
      हो ! यी सबै छानी–छानी काटिनुपर्छ ।
      हाम्रो राष्ट्रको वैभवता जलाउनेहरू
      देशप्रति घात गर्नेहरू मूला काटे झैँ काटिनुपर्छ ।
      देश विध्वंशकारीहरू
      हाम्रो राष्ट्रको ऐश्वर्य सम्पदा जलाउनेहरू
      हो काटिनुपर्छ ।
      देशको उत्थान प्रगति धुन्धुकारीहरू
      यी सबै काटिनुपर्छ ।
      देशभक्तहरू गोलबन्द हुँदै
      देशद्रोहीहरू काटिनुपर्छ
      राष्ट्रको अहम् जोगाउनु
      देशद्रोहीहरू काटिनुपर्छ ।

       पात्रो/राशिफल  रेडियो YouTube