|
|
२०८२ पुष ९
19.6k views
ललितपुर । हाल अमेरिकामा रहेका सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले फ्लोरिडा बस्ने एक जना कार्की र अर्का आचार्य थर भएका व्यक्ति सँग मिलेर कम्पनी खोलेको पाइएको छ ।
छोरी सुबिहानीको नामबाट सुबिहानी एलएलसी नामक कम्पनी अघिल्लो वर्षको डिसेम्बरमा खोलिएको हो । जसमा सञ्चालक तीन जना मध्य एक जना कुन्जना घिमिरे रहेकी छन् ।
फ्लोरिडामै अरु कसैले खोलेको सुभानी एलएलसी SUBHANI LLC नामक अर्को कम्पनी सन २०२१ मै दर्ता भएर हाल सम्म नियमित सञ्चालनमा छ । तर कुन्जना सञ्चालक रहेको सुबिहानी एलएलसी SUBIHAANI LLC को स्ट्याटस भने अहिले इनएक्टिभ देखिन्छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया