२०८२ भाद्र ६ | Aug 22, 2025

नवराज विकसहित ६ जनाको हत्या भएको दिनको सम्झनामा माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १०

ललितपुर । दलितका लागि दलित अभियान नेपालले शनिबार जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिनको सम्झनामा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।

उनिहरुले विभिन्न प्लेकार्ड बोकेर र टाउकोमा नव सेना लेखेको कपडा बाधेर प्रदर्शन गरेका थिए ।
२०७७ जेठ १० मा रुकुमको सोतीमा नवराजसहित टीकाराम नेपाली, गणेश बुढा, लोकेन्द्र सुनार,सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो । घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् । थप हेरौ भिडियोमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया