२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २६
|
1.1k views

ललितपुर । निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा भएको छ।

निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगले बीमा गराएको जानकारी दिएको छ।

निर्वाचन आयोगले ट्रेड युनियनमा आबद्ध सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्वाचन कार्यमा नखटाउने नीति लिएको र निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया