२०८२ असार ११

ललितपुर । पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाबारे पनि छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया