२०८२ आश्विन १६ | Oct 02, 2025

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिबेरमा बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
51 views

ललितपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिबेरमा बस्दै छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमालेले जनाएको छ । साथै बैठकमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका सम्बन्धमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया