२०८२ भाद्र ६ | Aug 22, 2025

नेपालमा पनि कोरोना संक्रमण पुष्टि

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १३

ललितपुर । छिमेकी देश भारतका १६ रायमा कोरोना संक्रमण फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा भेटिएको कोरोना नयाँ भेरियन्ट हो या चीन र भारतमा देखिएको जस्तै हो भन्नेबारे भने थप जानकारी आएको छैन ।

नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको र सबैजसो काभ्रेका भएको जनाइएको छ । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया