२०८२ भाद्र १३ | Aug 29, 2025

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत आईक्यानको गोल्ड अवार्ड सम्मान

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४

ललितपुर । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिपार्ट अवार्ड २०२४ का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान)द्वारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement