नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

बिजनेसपाटी ५ मंसिर ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने जनाइएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तर्फवाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया