|
|
२०८२ भाद्र १७
1.1k views
ललितपुर -
ललितपुर । नेपाल टेलिकमको कलर रिङब्याक टोन सेवामा प्राविधिक समस्या उत्पन्न भएकोले सेवा अबरुद्ध भएको टेलिकमले जनाएको छ ।
टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द भएको साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको जनाएको छ ।

बिजनेस पाटी