२०८२ भाद्र ७ | Aug 23, 2025

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन १६

काठमाडौँ १६ फागुन २०८०- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ ।बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।

न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया