२०८२ भाद्र १३ | Aug 29, 2025

नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप उठाउदै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

ललितपुर । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले २५ दिन अवधीका लागि उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ २२ गते फिर्ता पाउनेछन् ।


‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement