२०८२ भाद्र २७
1.5k views

ललितपुर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र दोस्रो बजार कारोबार अझै एक हप्ता बन्द गर्ने भएको छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो आइतबारदेखि असोज २ गते (आइतबार)सम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले एक साता सेयर कारोबार नगराउने भएको जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया