|
|
२०८१ भाद्र १३
918 views

ललितपुर - काठमाडौं – १३ भदौ २०८१-विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको शुभअवसर पारी यही २०८१ भाद्र १२ गते गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरेको छ ।उक्त रक्तदानमा ग्रुपका सञ्चालक, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ४८ जनाले रक्तदान गरेका छन् । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

बिजनेस पाटी