Business Pati
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • मौसम
    • सम्पादकीय
पात्रो/राशिफल रेडियो Video YouTube
Business Pati
२०८३ बैशाख ९ | Apr 22, 2026
Business Pati
२०८३ बैशाख ९
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • मौसम
    • सम्पादकीय

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३१
|
816 views
इलाम  नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरु आज अपराह्न कन्याम आइपुग्नुभएको हो । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गर्नुभएको हो । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत हुनुुहुन्छ ।

थप समाचारहरु

No related posts.

Businesspati

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

Quick Links

  • हाम्रो टिम
  • सम्पादकीय
  • सुनचांदी
  • मौसम

Our Team

प्रमुख सल्लाहकार

दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)

कानुनी सल्लाहकार

भरतराज सुबेदी

अध्यक्ष/प्रधानसम्पादक

 हरिप्रसाद तिमल्सिना

प्रबन्ध सञ्चालक

रामचन्द्र बस्नेत

सम्पादक

साबित्री तिमल्सिना

मिडिया, प्रचार तथा जनसम्पर्क प्रमुख

प्रकाश धिताल

View All
पात्रो/राशिफल रेडियो Video YouTube
For Advertisement
  • Email: businesspati@gmail.com
  • Contact: 9841362663,9745366038
© 2026, All Rights Reserved,Business Pati Media Pvt. Ltd.
 पात्रो/राशिफल  रेडियो YouTube