Business Pati
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय
पात्रो/राशिफल रेडियो Video YouTube
Business Pati
२०८२ चैत्र २५ | Apr 08, 2026
Business Pati
२०८२ चैत्र २५
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय

पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५
|
663 views
चितवन, २५ चैत : जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ । वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो । समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उहाँले बताउनुभयो । सूचना अधिकारी पौडेलले भन्नुभयो, “डढेलो लगाइरहेका छन् । तर नियन्त्रणमा आएको छैन ।” डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उहाँले बताउनुभयो ।
वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उहाँले बताउनुभयो । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । –––

थप समाचारहरु

No related posts.

Businesspati

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

Quick Links

  • हाम्रो टिम
  • सम्पादकीय
  • सुनचांदी

Our Team

प्रमुख सल्लाहकार :

दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)

कानुनी सल्लाहकार :

भरतराज सुबेदी

अध्यक्ष/प्रधानसम्पादक :

 हरिप्रसाद तिमल्सिना

प्रबन्ध सञ्चालक : 

रामचन्द्र बस्नेत

सम्पादक :

साबित्री तिमल्सिना

कार्यकारी सम्पादक/संयोजक :

View All
पात्रो/राशिफल रेडियो Video YouTube
For Advertisement
  • Email: businesspati@gmail.com
  • Contact: 9841362663,9745366038
© 2026, All Rights Reserved,Business Pati Media Pvt. Ltd.
 पात्रो/राशिफल  रेडियो YouTube