२०८२ भाद्र ६ | Aug 22, 2025

पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७


ललितपुर । प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।  प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्ने छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया