२०८२ श्रावण २२

ललितपुर । नेपाल शिक्षक महासङ्घ पुन: आन्दोलनमा उत्रने भएको छ । आज (बिहीबार) बसेको महासंघको बैठकले आगामी भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी नभएको भन्दै महासङ्घ पुन: आन्दोलन गर्न बाध्य भएको हो । सरकारले महासङ्घलाई पुन: आन्दोलन गर्न बनाएको अध्यक्ष सुबेदीले सञ्चारकर्मीलाई बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया