पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २८
|
204 views

ललितपुर - ललितपुर पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि गरिनेछ । उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएको थियो । उहाँका दुई छोरी छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube