पेट्रोलियम पदार्थको मूल्य घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १७
|
1.7k views

ललितपुर - ललितपुर। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हो ।

त्यस्तै, हवाइ इन्धनको पनि मूल्य घटाईएको छ । हवाइ इन्धन आन्तरिकतर्फ ६ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube