|
|
२०८२ आश्विन २९
1k views
ललितपुर - ललितपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । आजदेखि सुरु भएको पार्टीको तीन दिने केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
यसअघि बसेको एमाले सचिवालय बैठकले भने मंसीरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव समेत गरेको थियो।

बिजनेस पाटी