२०८२ जेष्ठ २७

ललितपुर । सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेहरु वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा हुन् ।
न्याय परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया