२०८२ असार ३

ललितपुर । प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकममा
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
लामो समयपछि सदनले सङ्घीय निजामती विधेयक पारित गर्न लागेको हो । रास्वपा र राप्रपाले प्रतिनिधिसभामा अबरोध गर्दै आएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया