२०८२ भाद्र ४
357 views

ललितपुर । आजको प्रतिनिधि सभामा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य समस्याको कारण देखाउँदौ आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो । सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।
यससँगै आज बस्ने प्रतिनिधिसभाको बैठकमा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया