प्रधानमन्त्री ओलीको निजी निवासमा आगजनी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.6k views

ललितपुर - भक्तपुर। भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा आक्रोशित भएर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

सोमबारको घटनापछि आक्रोशित भएका जेनजी समूहले आज देशभरि नै प्रदर्शन र विरोध गरिरहेका छन् ।

मंगलबार विहानैदेखि प्रदर्शनकारीहरूले शीर्ष नेताका घर र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube