२०८२ भाद्र ७ | Aug 23, 2025

प्रधानमन्त्री ओलीले पाए भारत भ्रमणको निम्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४

ललितपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिएका छन् । तालिका अनुसार प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गतेदेखि दुई दिनका लागि भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिनको औपचारिक भ्रमणको निम्ता आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया