२०८२ भाद्र ६ | Aug 22, 2025

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाबिच भेटवार्ता हुँदै : मन्त्री हेरफेरबारे छलफल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुँदैछ । आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भेटवार्तामा सरकारका कामकारबाही , मन्त्री हेरफेरबारे र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने जनाईएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया