प्रधानमन्त्री कार्की र भारतीय विदेश अतिरिक्त सचिव महावरबीच भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २३
|
918 views

ललितपुर - ललितपुर । प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको शिष्टाचार भेटवार्तामा दुवैबीच द्विपक्षीय आपसी हित र अन्य विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube