२०८२ जेष्ठ ११

ललितपुर । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार नेप्से १९.०४ अंक बढेर २६८८.५५ विन्दुमा बन्द भएको थियो । उक्त दिन सो सेसनमा ४.४८ अंक बढेर २६९३.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ४८ स्टकको १०४ पटकको कारोबारमा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँबराबरको ४१ हजार १५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया