प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८
|
459 views

ललितपुर - ललितपुर। साताको पहिलो कारोबारका दिन आज प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०९ विन्दुले घटेको छ । यससँगै सूचक २६६१ दशमलव ५५ अंकमा आएको छ ।

यो समाचार तयार पार्दासम्म आज यस सेसनमा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ६५ कम्पनीको ७ हजार ४ सय ९२ कित्ता सेयर कारोबार भइसकेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube