|
|
२०८२ जेष्ठ १२
459 views
ललितपुर - ललितपुर । आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात आईतबार ८.७९ अंकले घटेर २६७९.४१ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ३२.७० अंक बढेर २७१२.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.४९ अंंक बढेको छ।

बिजनेस पाटी