प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक पौने ३ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८
|
561 views

ललितपुर - ललितपुर । आज (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक पौने ३ अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबार दिन २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा बन्द भएको नेप्से, बुधबारको सोही सेसनमा २.८१ अंक बढेर २७९९.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ४१ लाख २७ हजार ९३ रुपैयाँबराबरको १० हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube