प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा २ अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ११
|
867 views

ललितपुर - ललितपुर । आज साताको दोस्रो कारोबार दिन पनि प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भएको छ।

यस साताको पहिलो कारोबार आइतबार भएको थियो भने सोमबार सार्वजनिक बिदा परेकाले कुनै कारोबार भएन । आइतबार ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०८ अंक घटेर २५०६.९५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

      आज भने प्रि ओपन सेसनमा १५ स्टकको २५ पटकको कारोबारमा १४ लाख ९७ हजार ९८ रुपैयाँबराबरको २ हजार ५०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।

       पात्रो/राशिफल  रेडियो YouTube