२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक सामान्य अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
1.5k views

ललितपुर । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबार दिन ३.२१ अंक बढेर २५६५.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २५६५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

आज भने प्रि ओपन सेसनमा ४२ स्टकको १३१ पटकको कारोबारमा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको ५ हजार ८२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया