२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब साढे ४ अंक घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १६
|
1.2k views

ललितपुर । आज साताको तेस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेर बन्द भएको छ।

सोमबार अर्थात अघिल्लो कारोबारको दिन ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा ४.३३ अंक घटेर २६४०.९० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक घटेको छ।

यसैगरी आज प्रि ओपन सेसनमा ५२ स्टकको ७४ पटकको कारोबारमा ४० लाख ३० हजार ७५५ रुपैयाँ ८० पैसाबराबरको ७ हजार २८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया